नर्स ममता काफ्लेको हत्या, श्रीमान् पक्राउ

IMG-20240823-WA0155

झापा: अमेरिकामा केहि हप्ता अगाडिदेखि हराएकी नेपाली नर्स ममता काफ्लेको हत्या भएको बुझिएको छ। अमेरिकाको प्रहरीको अनुसन्धान पछि काफ्लेको हत्यामा उनका श्रीमान् नरेश भट्टले गरेको प्रहरीको निश्कर्ष रहेको छ।
यस्तो निश्कर्षपछि प्रहरीले भट्टलाई पक्राउ गरेको छ। नरेश भट्टलाई श्रीमती मारेको अभियोगमा अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले पक्राउ गरेको हो। भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्ले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।

About Author

Advertisement