देशी-विदेशी मदिरासहित एक व्यक्ति पक्राउ

IMG-20240403-WA0142.jpg

सिलगढी: सिलगढी मेट्रो पुलिसले वार्ड नम्बर ३८ मा अभियान चलाएर ठूलो परिमाणमा देशी-विदेशी मदिरासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार आरोपीको नाम तपन सरकार रहेको छ। उनी आलोक सांख क्लब क्षेत्रका बासिन्दा रहेको बताइएको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement