दार्जीलिङ हिल युनिभर्सिटीको भाइस चान्सलर स्थानीय हुनुपर्छ: तारा सुन्दास

IMG-20240809-WA0235

कालेबुङ: दार्जीलिङ हिल युनिभर्सिटीको भाइस चान्सलर स्थानीय हुनुपर्छ भनी माकपा नेता तारा सुन्दासले मांग गरेका छन्। माकपा नेता तारा सुन्दासले आज कालेबुङमा पत्रकार सम्मेलन गरेर दार्जीलिङ हिल युनिभर्सिटिको कुलपतिको नियुक्तिमा आफ्नो अडान तेर्साएका छन्। माकपा नेता तारा सुन्दासले पत्रकार सम्मेलनमा दार्जिलिङ हिल युनिभर्सिटीको भाईस चान्सलर पदमा स्थानीयले नै पाउनुपर्छ भनी माग गरेका छन्। यसै गरी उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मेडिकल कलेज दिन्छु भन्दा पहाड़को राजनैतिक दलका प्रतिनिधिहरुले चासो नदेखाएको आरोप पनि लगाएका छन्।

About Author

Advertisement