तृणमूल कांग्रेसको विजया सम्मान कार्यक्रम आयोजित

vlcsnap-2022-10-14-17h55m12s136.png

कुचबिहार: कूचबिहार जिल्ला तृणमूल कांग्रेसको तर्फबाट तृणमूल जिल्ला पार्टी कार्यालयमा विजया सम्मान आयोजित गरिएको थियो। विजया सम्मेलनमा जिल्लाका ब्लक स्तर र जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।यस विशेष कार्यक्रममा राज्यका उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, कुचबिहार नगर निगम अध्यक्ष रवीन्द्रनाथ घोष, कुचबिहार जिल्ला तृणमूल कांग्रेस अध्यक्ष गिरिन्द्रनाथ बर्मन, जिल्ला अध्यक्ष अभिजित दे भौमिक र जिल्ला तथा ब्लक नेताहरूको सहभागिता थियो।

About Author

Advertisement