
विधायक सोनाम लामालाई सम्वर्ध्दना साथै विभिन्न मागहरुसहित खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनद्वारा विधायकसित भेटघाट
खरसाङ:: खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनका प्रतिनिधि टाेलीले खरसाङका विधायक साेनाम लामाकाे खरसाङस्थित कार्यालयमा साैहार्दपूण भेट गरी हालै उनलाई उच्च शिक्षा विभागको सभापतिको पद प्रदान














