
खरसाङ महकुमा अस्पतालमा नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङ महकुमा अस्पतालमा नर्थ बेंगाल मेडिकल कलेज एलुम्नाई एसोसिएसनको आयोजनामा बुधवार नि:शुल्क ग्लुकोमा जाँच शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। विशेष गरेर गत ८




















