चिलाउनेधुरामा तीन कन्या मन्दिरमा पूजा अर्चना

पंखाबारी: लंगभ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित तीन कन्या मन्दिरमा गएको बुधबारदेखि आयोजित तीन दिवसीय पूजा-अर्चनाको कार्यक्रम शनिबार समापन गरियो। शनिबार अन्तिम दिन माताको पूजा-अर्चनासँगै हवनादि गरियो। यस पूजा आयोजना गरिनुको मुख्य उद्धेश्य विश्व शान्ति एवं सम्बृद्धिको निम्ति साथै क्षेत्रका मानिसहरूमा सुख,शान्ति र भाईचारा सँधै बढ़ीरहोस् भनी यस पूजा आयोजना गर्ने पण्डितले बताए। त्यसरी नै पूजा आजोजक समितिको पक्षबाट अध्यक्ष पदम थापा अनि कोषाध्यक्ष सरद घिसिङले पूजा सम्पन्न गर्न सहयोग पुर्याने सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरे।

About Author

Advertisement