गोरुबथान: गोरुबथानको आइटीआई कलेज हो यसै सत्रदेखि सन्चालनमा आएको छ। यस वर्ष यस महाविद्यालयमा दुइ दिवसीय शीतकालिन उत्सव (विन्टर कार्निभल फेस्टिवल)समपन्न हुन गइरहेको छ। २९ दिसम्बर र ३० दिसम्बरको दिन हुन गइरहेको यस फेस्टिबलमा सांगीतिक कार्यक्रम, खाद्य पसल, पुष्प प्रदर्शनी एव बिक्री, चित्रकला तथा हस्तकला प्रदर्शनी एव बिक्री आदि रहेका छन्। गोरुबथान क्षेत्र तथा वरिपरिका साथै अन्य ठाउँबाट पनि सांगीतिक कार्यक्रमको लागि कलाकारहरु आइरहेका छन्।कुनै पनि महानुभाव यस कार्यक्रममा सहभागी बन्न चाहनु हुन्छ भने यो चलभाष नम्बरमा सम्पर्क गर्न साथै जानकारी लिन सक्नेछन्।
चलभाष संख्या ७५८४८३१५९९










