गान्तोक जिल्ला हब देवराली कार्यालयमा विरुवा रोपण अभियान सम्पन्न

n6286757261724956272871f5a4557bff2864a054ee238fc8a436647b0cc5abf4306f7a60b4ea00a0ecfc1e

गान्तोक: गान्तोक जिल्ला अन्तर्गत महिला एवं बाल विकास विभागले आज जिल्ला हब देवराली कार्यालयमा विरुवा रोपण अभियान सम्पन्न गऱ्यो। पर्यावरण पहल १०० दिन विशेष सचेतना अभियान अन्तर्गत आयोजित यस कार्यक्रमको उद्देश्य कार्यालय परिसरमा हरियाली र वातावरण प्रवर्द्धन गर्नु रहेको थियो। कार्यक्रमको शुरूवात सखी निवासको साफ सफाईको साथमा गरियो। होस्टेल परिसरमा विभिन्न औषधीय बिरुवाहरू रोपियो जसमा नीम, एलोभेरा, तुलसी, तितेपाती आदि सामेल छन्। यसैगरी होस्टेलभित्र पनि विभिन्न इन्डोर प्लान्ट लगाएर सजाउने कार्य गरियो।

About Author

Advertisement