
स्पेनिश ला लीगाः बार्सिलोना २९औं पल्ट बन्यो च्याम्पियन
बार्सिलोन: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोना लगातार दोस्रोपल्ट अनि समग्रमा २९औं पल्ट च्याम्पियन बन्यो। आइतवार राति खेलिएको `एल क्लासिको’ म्याचमा चीरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २-०-ले पराजित


















