क्रिकेट: १ बलमा २८६ रनको दुर्लभ किर्तिमान  

00-Cricket-6

क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ।  उसले यो नाम यसरी पाएको छैन। यस गेममा यस्ता धेरै कारनाम भएका छन्, जसलाई पत्याउनै गाह्रो छ। यस्तै एउटा कीर्तिमान इंग्ल्याण्डमा बनेको छ। यदि कसैले एक बलमा अधिकतम कति रन बनाउन सकिन्छ भनेर सोध्यो भने अधिकांशको जवाफ ७ रन हुनेछ। तर क्रिकेट इतिहासमा एक बलमा २८६ रन बनेका छन्।

About Author

Advertisement