कलियुगी छोराको कुटाइबाट बाबु गम्भीर घाइते

IMG_20221029_131022.jpg

मालदा: सम्पत्तिको विषयमा कलियुगी छोराले बाबुलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन्। घटना राति करिब ८ बजे कालीचक प्रहरी चौकीको गढ्यामोड क्षेत्रमा भएको हो। पारिवारिक श्रोतका अनुसार पीडितका बाबुको नाम सलाल शेख, उमेर ५६ वर्ष रहेको छ। उनको घर सम्बन्धित प्रहरी चौकीको विशेष चाँदपुर क्षेत्रमा छ। यही विवादका कारण बाबुलाई राती एक्लै भेटेपछि छोराले गढ्यामोड क्षेत्रमा शीशाको बोतलले बुवालाई कुटपिट गरेको आरोप छ।

About Author

Advertisement