सिलगढी: एक होइन, दुई होइन, पाँच छवटा मन्दिरमा चोरीको घटनापछि इलाकामा हलचल मच्चिएको छ। बागडोगराको बौकाली जोत क्षेत्रमा यो घटना सार्वजनिक भएपछि मानिसहरु स्तब्ध भएका छन्। जनतामा त्रासको वातावरण देखिएको छ। मन्दिर समितिका पदाधिकारी लगायत गाउँलेहरुले प्रहरीलाई कारबाही गर्न माग गरेका छन्।










