एउटी बालिकामाथि दुर्व्यवहारको घटना

IMG-20240117-WA0255.jpg

सिलगढी: सिलगढीको हाथी मोड क्षेत्रमा बुधबार दिउँसो एक युवतीलाई केही युवाले बलात्कार गरेको आरोप लागेको छ। घटना बुधबार दिउँसो ३:३० बजे भएको हो। घटनापछि क्षेत्रमा ठूलो तनाव देखिएको छ। घटनाको जानकारी पाएलगत्तै सिलगढी थानाको पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले उक्त क्षेत्रमा जडान गरिएका सिसिटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement