
असम चुनाउ २६: बराक उपत्याकाका ९-११ सीटमा भाजपाको जीत हुनेछ: डा. हिमन्त बिस्व सरमा
गुवाहाटी: असम विधानसभा चुनाउको पृष्ठभूमिमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार दाबी गरे, बराक उपत्याकामा भारतीय जनता पार्टी (भाजपा)-ले ९-११ वटा सीट हासिल गर्नेछ।मुख्यमन्त्रीले सञ्चारकर्मीहरूसित बातचित



















