
दार्जीलिङको प्रतिष्ठित एनपी स्कूलका विद्यार्थीहरूले गरे कर्फेक्टारको अध्ययन भ्रमण
गान्तोक: राज्य सरकारको कर्फेक्टारस्थित राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थान कार्यालयमा अध्ययनका लागि आएका दार्जीलिङको प्रतिष्ठित सेन्ट जोसेफ स्कूल (नर्थ प्वाइन्ट) का विद्यार्थीहरूको समूहले आज



















