इजरायल :इजरायलको गुप्तचर एजेन्सी मोसादको नयाँ प्रमुखको रूपमा रोमन गोफम्यानले पदभार ग्रहण गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रोमन गोफम्यानलाई मोसादको अर्को निर्देशक नियुक्त गर्न पाउँदा गर्व लागेको बताएका छन्।









