Day: जुन 4, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

बंग्लादेशका पेस बलिंग प्रशिक्षक शन टेटले पद छोड़े

ढाका: बंग्लादेश क्रिकेट टीमका पेस बलिंग प्रशिक्षक शन टेटले बिहीवार आफ्नो पदबाट राजीनामा दिए। अष्ट्रेलियाका पूर्व पेस बलर टेटले अगावै यस पदमा काम नगर्ने संकेत दिएका

खेलकुद

ह्याम्स्ट्रिंगको चोटले गर्दा विराट कोहली अफगानिस्तानविरुद्ध पूरा सीरीजबाट बाहिर

मुम्बई: भारतीय क्रिकेट टीमलाई अफगानिस्तानविरुद्ध आउँदो वनडे सीरीज अघि ठूलो झट्का लागेको छ। टीमको सबैभन्दा अनुभवी ब्याटरहरूमा एक विराट कोहली ह्याम्स्ट्रिंगको चोटले गर्दा पूरा सीरीजबाट बाहिर

नार्थ बंगाल

​​दार्जीलिङ, तराई र डुअर्स क्षेत्रको संवैधानिक समाधानका निम्ति कोलकातामा उच्चस्तरीय बैठक सम्पन्न

मुख्यमन्त्रीद्वारा पूर्ण सहयोगको आश्वासन ​कोलकाता: दार्जीलिङ पहाड, तराई र डुअर्स क्षेत्रको लामो समयदेखिको राजनीतिक मुद्दालाई संवैधानिक किनारा लगाउने उद्देश्यका साथ आज कोलकाताको नवान्नमा एक महत्त्वपूर्ण उच्चस्तरीय

उत्तर-पूर्व

असम: भोलि नयाँ मन्त्रीमण्डलको विस्तार, १२ जना विधायकले केबिनेट मन्त्रीको रूपमा शपथ लिने

​गुवाहाटी: असममा भोलि अर्थात् ५ जून २०२६ का दिन मन्त्रीमण्डलको ठुलो विस्तार हुन गइरहेको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल मार्फत एक विशेष घोषणा

जीटीए

खरसाङको छोरो मुनेषचन्द्र तामाङकाे भारतीय सेनामा मेजर जनरल पदमा पदोन्नति

खरसाङ: खरसाङको छोरो मुनेषचन्द्र तामाङलाई भारतीय सेनामा ब्रिगेडियरबाट मेजर जनरल पदमा पदोन्नति गरिएको छ। पदोन्नति सूची भर्खरै बाहिर आएको छ। उनी पहिलो पटक १९९५ मा शिलोङ

जीटीए

जीटीएले राज्य सरकारबाट अझ ४०० करोड पाउन बाँकी नै छ: अनित थापा

दार्जिलिङ: दार्जिलिङका सांसद राजु विष्टले हिजो डाकेको बैठकमाथि अनित थापाकाे प्रतिक्रिया दिन्दै हिजोको बैठकले जीटीएको आर्थिक स्वास्थ्यमाथि स्पष्ट गरायो र वास्तवमा जीटीए ४०० करोडको लायबिलिटीमा चलिरहेको

साहित्य/कला

डा. सुरेन्द्र चाम्लिङकृत “चियाबारी जनजीवन सान्दर्भिक नेपाली खण्डकाव्यको अध्ययन’ समालोचना संग्रहको विमोचन

दार्जिलिङ: गोर्खा हाट दार्जिलिङमा “गोर्खा ग्रन्थकार अस्थायी पुस्तक पसलमा वरिष्ठ साहित्यकार नन्द हाङखिमको बाहुलीबाट डा. सुरेन्द्र चामलिङकृत ” चियाबारी जनजीवन सान्दर्भिक नेपाली खण्डकाव्यको अध्ययन’ समालोचना संग्रह

जीटीए

अप्पर सोनादामा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न

पेम्बा तामाङ अध्यक्षमा चयन सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ समष्टिको अप्पर सोनादामा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न भएको छ। अन्तरे राईको

सिक्किम

उत्तरपूर्वी परिषद्को ७३औँ पूर्ण बैठकमा मुख्यमन्त्रीद्वारा राज्जका प्रमुख प्राथमिकता र राष्ट्रिय राजमार्ग-१० को स्थायी समाधानबारे जोड

​गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा आयोजित उत्तरपूर्वी परिषद्को ७३औँ पूर्ण बैठकमा सहभागिता जनाउँदै राज्यको समग्र विकास, कृषि, पर्यटन र विशेष गरी राष्ट्रिय राजमार्ग-१० को स्थायी

राष्ट्रिय

सिक्किममा पहिलो इंटरनेशनल एग्रो टूरिज्म फेस्टिवल’ आयोजना हुने

गानताेक: ​सिक्किमले आगामी १३ देखि १५ जुन २०२६ सम्म आफ्नो पहिलो इंटरनेशनल एग्रो टूरिज्म फेस्टिवल आयोजना गर्ने भएको छ। तीन दिने यस महोत्सवको भव्य उत्सव १३

पश्चिम बंगाल

दक्षिण बंगालमा गर्मीबाट राहत मिल्ने छाँटकाँट छैन, उत्तर बंगालमा भारी वर्षाको सम्भावना

काेलकाता: ​दक्षिण बंगालमा उकुसमुकुस गराउने गर्मीबाट तत्काल राहत मिल्ने सम्भावना छैन, तर यसैबीच धेरै इलाकाहरूमा आँधीहुरी र वर्षाको सम्भावना व्यक्त गरिएको छ। यता उत्तर बंगालका सबै

सिक्किम

एसडीएम नामचीद्वारा टेमी ब्लक अन्तर्गतका हुरीबतास प्रभावित क्षेत्रहरूको निरीक्षण

​नामची: गएको ३ जुन २०२६ को बेलुकी टेमी ब्लक अन्तर्गतका रेशेप, थाङसिङ र बर्मियोक क्षेत्रहरूमा आएको भीषण हुरीबतास र भारी वर्षाका कारण सार्वजनिक एवं निजी सम्पत्तिमा