आर्थोपेडिक तथा ग्यास्ट्रोलोजी परीक्षा शिविरको आयोजना

Screenshot_20230528_192824_WhatsApp.jpg

सिलगढी: लायन्स क्लब अफ सिलगढी ह्यूमैनिटी एंड आशालता फाउन्डेशनले नि:शुल्क अर्थोपेडिक तथा ग्यास्ट्रोलोजी परीक्षण शिविरको आयोजना गरे। आइतबार सिलगढीको प्रणामी मन्दिर रोडमा शिविरको आयोजना गरिएको थियो। प्रतिष्ठित चिकित्सकहरुको उपस्थितिमा शिविर सम्पन्न भएको थियो। शिविरमा क्षेत्रका धेरैले हाडजोर्नी र ग्यास्ट्रोलोजी जाँच गरी चिकित्सकको सल्लाह लिएका थिए।

About Author

Advertisement