आज दोस्रो पत्र अंग्रेजी परीक्षा प्रशासन सतर्क

IMG-20240203-WA0091.jpg

जलपाइगढी। आज माध्यमिक परीक्षाको दोस्रो दिन हो भने दोस्रो दिन अंग्रेजीको परीक्षा शुरु भएको छ। परीक्षार्थीहरू शनिबार बिहान जलपाइगढीका विभिन्न विद्यालयहरूमा समयमै पुगेका थिए। परीक्षा बिहान ९:४५ बजे सुरु भएको थियो भने दिउँसो १ बजे समाप्त हुनेछ। प्रशासनको तर्फबाट कुनै अप्रिय घटना हुन नदिन परीक्षा केन्द्रमा पुलिस परिचालन गरिएको छ। अर्कोतर्फ ट्राफिक पुलिसले जामको समस्या नपरोस् भनेर सडकमा निगरानी गरिरहेको छ।

About Author

Advertisement