आईसीडीएसद्वरा विश्व स्तनपान सप्ताह सचेतना र्‍याली आयोजना

IMG-20230806-WA0214.jpg

रिपोर्ट लाक्पा छिरिङ शेर्पा (सुकेपोखरी)

सुकेपोखरी:जोेेरबोङ्लो सुकेपोखरी खण्ड आईसीडीएस अन्तर्गत खण्डको पाँच वाट ग्राम पन्चायत सुके सिमाना, घूम, प्लुङदुङ, पोख्रेबोङ एक ग्राम पन्चायतको आँगनवडी केन्द्रको कर्मचारी, सुकेपोखरी स्वास्थ केन्द्रको कर्मचारी, आशाकर्मी, ग्राम पन्चायत कर्मचारी अन्यको उपस्थितथिमा आज सुकेपोखरी बजारमा जोरबोङ्लो सुकेपोखरी खण्ड आईसीडीएसद्वरा विश्व स्तनपान सप्ताह सचेतना र्‍याली आयोजना गरियो।

सुकेपोखरी : सुकेपोखरी बजारमा विश्व स्तनपान सप्ताह विषयलाई लिएर आज जोेेरबोङ्गलो सुकेपोखरी खण्ड आई सी डीएसको तत्वधानमा र्‍याली आयोजना गरियो।जोेेरबोङ्लो सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरु इस्लाम, सुकेपोखरी खण्ड आईसीडीएस अधिकारी माकडोलिन लेप्चा (सीडीपिओ)संचालन गरेको थियोे सुकेपोखरी खण्ड स्वस्थ्य अधिकारी डाक्टर बुद्धदेव बिश्वस
सुकेपोखरी थाना प्रभारी बन्दना प्रधान, एस आई अमित छेत्री, आशाकर्मी, आईसीडिएस, जोेेरबोङ्लो सुकेपोखरी बिकास कार्यलाय खण्ड अन्तर्गत खण्डको पाँच वटा ग्राम पन्चायतको आँगनवडी केन्द्रको कर्मचारीहरु, आशाकर्मी कर्मचारीहरु ग्राम पन्चायतको कर्मचारीहरु अनि एन जीओको सदस्यहरु आदिको उपस्थितिमा सुकेपोखरी बजारमा विश्व स्तनपान सप्ताह सचेतना र्‍याली सम्पन्न गरियो। यस् बारे कार्यक्रम मार्फत जनसाधारणलाई अवगत गराउदै जनचेतना रेली आयोजना गरियो।

About Author

Advertisement