अस्पतालबाट चेकअप गरेर फर्किंदा एक महिलाले पार्थमाथि चप्पल हानिन्

Partha-Chatterjee-medical-check-up

कोलकाता: पश्चिम बङ्गाल एसएससी घोटालामा ईडी अनुसन्धानको सामना गरिरहेका पूर्व राज्यमन्त्री पार्थ च्याटर्जीलाई एक महिलाले क्रोधि व्यक्त गर्दै चप्पलले हानिन्। यो घटना पार्थ च्याटर्जी अस्पतालबाट निस्किँदै गर्दा भएको समाचार छ। चप्पलको झटारो हान्ने महिला जोका अस्पतालको ईएसआईमा उपचारका लागि आएकी थिइन्। त्यसपछि उनी खाली खुट्टा फर्किन्। आक्रोशित महिलाले आफूले ठीकै गरेको बताइन्।

About Author

Advertisement