
फेल भएका विद्यार्थीहरूले पास गराउने माग गर्दै विक्षोभ प्रदर्शन
सिलगढी: सिलगढीको विभिन्न स्कुलका उच्च माध्यमिक परीक्षामा फेल भएका विद्यार्थीहरूले पास गराउने माग गर्दै विक्षोभ प्रदर्शन गरे। उक्त विक्षोभ प्रदर्शनले साधारण मानिसहरूले निक्कै असुविधा भएको देखियो।


















