
तीनधारे-महानदी समष्टिको स्वतन्त्र प्रार्थी सुरेशचन्द्र दर्नालको पक्षमा तीनधारेमा चुनावी सभा सम्पन्न
खरसाङ: जीटीए चुनावको लागि ३१ नम्बर समष्टि तीनधारे-महानदी समष्टिमा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड़िरहेका सुरेशचन्द्र दर्नालको पक्षमा चुनाव सभा सम्पन्न भयो। उक्त चुनाव सभा तीनधारेको राजबारीको



















