तोरीबालीमा पानी लिएर विवाद

IMG_20221109_132005.jpg

मालदा: मालदामा तोरीको खेतमा पानी हालने लिएर झडप हुँदा चार जना गम्भीर घाइते भएका छन्। तोरीको खेतमा पानी हाल्दा तोरीको बाली बिग्रन्छ। त्यसको विरोध गर्दा एकै परिवारका चार जनालाई नराम्ररी कुटपिट गरिएको छ। घटना मंगलबार दिउँसो हरिश्चन्द्रपुर थाना क्षेत्रको साकिम तान्थलघाट क्षेत्रमा भएको हो। घाइतेहरुको नाम ५६ वर्षीय अब्दुल लतेब, ५३ वर्षीय अब्दुल मतिन, ५० वर्षीय अब्दुल कायस र ३३ वर्षीय अब्दुल ताहिर रहेको पारिवारिक स्रोतले जनाएको छ । अहिले उनको त्यहीँ उपचार भइरहेको छ।

About Author

Advertisement