नक्सलबारीबाट एउटा टोक्के उद्धार गरियो

IMG-20230725-WA0334.jpg

नक्सलबारी: नक्सलबारीको रायपाड़ामा टोक्के उद्धार गरिएको छ।उद्धारपछि क्षेत्रमा हो-हल्ला मच्चिएको छ। प्राप्त जानकारी अनुसार सोमवार राति इलाकाको एउटा घरमा टोक्के घुमिरहेको थियो। टोक्केलाई देखेपछि इलाकामा भयको माहौल सृजना भएको छ। सो टोक्के हेर्नका लागि स्थानीय मानिसहरूको भीड जमेको थियो। यसपछि स्थानीय मानिसहरूले त्यलाई पक्रिएर यसबारे टुकरियाभार वन विभागलाई जानकारी दिए। खबर पाउन साथ वनकर्मीहरू घटनास्थलमा पुगेर टोक्केलाई उद्धार गरेका बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement