मणिपुर र मालदाका घटना विरोध गन्तान्त्रिक महिला समितिकाे जुलुस

photocollage_2023724222948230.jpg

सिलगढी: मणिपुर र मालदाका घटनाहरूको विरोधमा आज दिउँसो सिलगढीको हिलकार्ट रोडमा गन्तान्त्रिक महिला समिति दार्जिलिङ जिल्ला समितिले एक जुलुसको आयोजना गरेको थियो। जुलुसपछि हास्मी चोकमा नरेन्द्र मोदीको पुत्ला दहन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement