मणिपुर र मालदाका घटना विरोध गन्तान्त्रिक महिला समितिकाे जुलुस

photocollage_2023724222948230.jpg

सिलगढी: मणिपुर र मालदाका घटनाहरूको विरोधमा आज दिउँसो सिलगढीको हिलकार्ट रोडमा गन्तान्त्रिक महिला समिति दार्जिलिङ जिल्ला समितिले एक जुलुसको आयोजना गरेको थियो। जुलुसपछि हास्मी चोकमा नरेन्द्र मोदीको पुत्ला दहन गरिएको थियो।

About Author

Advertisement