एयरपोर्ट मोड क्षेत्रबाट विशाल अजिङ्गर बरामद

IMG-20230715-WA0225.jpg

सिलगढी: बागडोगराको एयरपोर्ट माेड श्मशान क्षेत्रबाट एक विशाल अजिङ्गर फेला परेको छ। अजिङ्गर देखेपछि स्थानीयले वन विभागलाई खबर गरेका थिए। खबर पाएलगत्तै वनकर्मी घटनास्थल पुगेर सर्पलाई बरामद गरी आफूसँगै लगेका थिए। अजिङ्गर समातिएपछि स्थानीयले राहतको सास फेरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement