मुख्यमन्त्री तामाङले जनाए स्वास्थ्य चिन्तन शिविरमा सहभागिता

IMG-20230714-WA0340.jpg

गान्तोक: देहरादुनमा आयोजना हुने १५औं केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषद्/स्वास्थ्य चिन्तन शिविरमा सहभागी हुन देहरादुन पुगेका मुख्यमन्त्री प्रेम सिंह तामाङ, सूचना एवम जनसम्पर्क विभाग मन्त्री बीएस पन्तलाई सम्वन्धित अधिकारीहरूले भव्यरूपमा स्वागत जनाए।

मुख्यमन्त्रीसँग मुख्यमन्त्रीका सचिव एसडी ढकाल, स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो लगायत अन्यहरू पनि सामेल रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement