कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका एउटा नयाँ मामिला अघि आएको छ भनेे कोरोनाले कासैकाे मृत्यु पनि भएन।
मन्त्रालयअनुसार हिजो ६२० जनाको कोरोना परीक्षण गरेकोमा १ जनामा संक्रमण पुष्टि भएकाे छ।
हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४२७ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।