वाम मोर्चाका उम्मेदवार अशोक भट्टाचार्य

09d2460a-3004-4e98-a947-9384d6a6bb98

सिलगढी: सिलगढीका पूर्व विधायक अशोक भट्टाचार्यले अम्बिकानगर क्षेत्रमा वाम मोर्चाका उम्मेदवारको लागि प्रचार गरे। शनिबार बिहान उनी सो क्षेत्रमा प्रचार गर्न गएका थिए । त्यहाँ अशोक भट्टाचार्यले पत्रकारको अगाडि प्रदेश सरकारको आलोचना गरेका छन् । उनले भने कि तृणमूल कांग्रेस चुपचाप आतंकको वातावरण बनाएको छ। जनतालाई धम्की दिएर भोट जित्न खोजिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement