ममतामाथि बर्सिन सांसद देबश्री चौधरी

ef65ba5b-1c35-4647-8f51-af12abd2eacd


उत्तर दिनाजपुर: रायगञ्जकी सांसद देबश्री चौधरीले आज राज्यको बारेमा कुरा गरे। मुख्यमन्त्री ममता ब्यानर्जीको जनविरोधी नीतिको कडा आलोचना गरे। आज उत्तर दिनाजपुर जिल्लाको गोवलपोखर ब्लकको नन्दझार क्षेत्रमा भएको भारतीय जनता पार्टीको बैठकमा उनले ममता ब्यानर्जी हेलिकोप्टरबाट सलुगढा एयरबेसमा अवतरण भई ह्वील चेयरमा बसेर हवाईजहाजबाट कोलकाता गएको बताए। मुख्यमन्त्रीको यो काम अदूरदर्शी रहेको भन्दै उनले कडा आलोचना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement