सिलगढीको अशरफ नगरमा ईद मनाइयो

269d49a2-7a9f-4781-8c08-f5e6ce4f141c

सिलगढी: देशका विभिन्न भागमा इद मनाइँदैछ, बिहीबार सिलगढीको वार्ड नम्बर ४० को अशरफ नगरमा इद मनाइयो। आज बिहान अशरफुल मस्जिदमा इदको नमाज पढेर ठूलो संख्यामा मुस्लिम समुदायले एकअर्कालाई अंगालो हालेर शुभकामना दिएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement