मदिरा सहित एक व्यक्ति पक्राउ

vlcsnap-2023-06-26-09h58m41s107.png

जलपाईगुडी: शान्तिपूर्ण पञ्चायत चुनाव गराउनको लागि उत्पादन शुल्क विभाग र आमबाड़ी फाडी पुलिसले विभिन्न ठाउँमा संयुक्त अभियान चलाइरहेको छ। आइतवार, पुलिसले राजगञ्ज ब्लकको बिन्नागुरी क्षेत्रका धेरै क्षेत्रमा अभियान चलायो। घटनामा पुलिसले एक जनालाई पक्राउ गरेको छ।साथै, कच्चा मदिरा बरामद भएका घरलाई प्रशासनले भत्काइदिएको छ। यो अभियान अझै जारी रहने पुलिस स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement