इस्लामपुर पुगे केन्द्रीय बलका दुई कम्पनी

Screenshot_20230626_134653_WhatsApp.jpg

इस्लामपुर: पञ्चायत चुनावलाई ध्यानमा राख्दै केन्द्रीय बल इस्लामपुर पुग्यो। स्रोतका अनुसार छत्तीसगढ केन्द्रीय सेनाका दुई कम्पनी इस्लामपुर पुगेका छन्। इस्लामपुर पोलिटेक्निक कलेजमा केन्द्रीय बलका जवान राखिएको छ। इस्लामपुर पुगेपछि केन्द्रीय बलका जवानले इस्लामपुर ग्राम पञ्चायतका विभिन्न क्षेत्रमा रुट मार्च गरेका थिए। केन्द्रीय बलको रुट मार्चलाई लिएर स्थानीयवासीमा मिश्रित प्रतिक्रिया देखिएको छ।

About Author

Advertisement