ममता ब्यानर्जीले जुन २७ मा जलपाइगढीमा चुनावी सभालाई सम्बोधन गर्ने

7ef08888-d7d2-4aa7-ac33-9390d05b8bc8

जलपाइगढी: पञ्चायत चुनावलाई ध्यानमा राख्दै, मुख्यमन्त्री ममता ब्यानर्जीले जुन २७ मा जलपाइगढीमा चुनावी सभालाई सम्बोधन गर्ने छिन्। उनी क्रान्तिको भण्डारी मैदानमा तृणमूलको चुनावी सभामा सहभागी हुनेछिन्। मुख्यमन्त्रीको जनसभाको तयारी तिव्र रुपमा भइरहेको छ। यसैबीच राजगञ्जका विधायक खगेश्वर राईले प्रशासनिक अधिकारीसहित सभाघरमा पुगेर तयारीको जानकारी लिएका छन् । तयारीका लागि उनले प्रशासनिक अधिकारीहरूसँग महत्वपूर्ण बैठक समेत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement