राज्यले अर्को इन्जिनियरिङ कलेज पाए

IMG_0002-e1686989782421

कोलकाता : शिक्षा जगतका लागि खुसीको खबर छ । राज्यले अखिल भारतीय प्राविधिक शिक्षा परिषद् अन्तर्गत अर्को इन्जिनियरिङ र व्यवस्थापन कलेज प्राप्त गर्दैछ। केन्द्र सरकारले थप एउटा इन्जिनियरिङ कलेजको लागि स्वीकृति दिएको छ। उच्च शिक्षा विभागबाट प्राप्त जानकारी अनुसार यो सरकारी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज अलिपुरद्वारमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement