राज्यले अर्को इन्जिनियरिङ कलेज पाए

IMG_0002-e1686989782421

कोलकाता : शिक्षा जगतका लागि खुसीको खबर छ । राज्यले अखिल भारतीय प्राविधिक शिक्षा परिषद् अन्तर्गत अर्को इन्जिनियरिङ र व्यवस्थापन कलेज प्राप्त गर्दैछ। केन्द्र सरकारले थप एउटा इन्जिनियरिङ कलेजको लागि स्वीकृति दिएको छ। उच्च शिक्षा विभागबाट प्राप्त जानकारी अनुसार यो सरकारी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज अलिपुरद्वारमा हुनेछ।

About Author

Advertisement