एक करोड रुपियाँ पर्यो चारजनाको भाग्यमा

IMG-20230602-WA0307.jpg

राजगञ्ज: चारजना साथीहरुले मिलेर लटरी किनेको थियो सोही लटरीमा एक करोड रुपियाँ इनाम परेको खबर इलाकामा आगो सरह फैलियो। यो घटना राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको लालस्कुल बालाबारी हो।हिजो बिहान लालस्कुल बालाबारी इलाकाको एउटा लटरी दोकानमा लटरी बिक्री भइसकेपछि अन्तमा मात्र ९०० रुपियाँको लटरी रहेको थियो सो लटरी चारजनाले मिलेर किने। यसको केही क्षणपछि लटरीको रिजल्ट मिलाउँदा सो लटरीमा प्रथम पुरस्कार पर्यो। उक्त खबर फैलिनसाथ लालस्कुल इलाकामा मानिसहरूको भीड जम्न थाल्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement