अवैद्य काठ उद्धार

7502f41e-0d57-4b07-a219-98e66274ed53

कालचिनीः तस्करी गर्दै साइकलमा काठ लादेर गईरहेको बेला बनकर्मीहरूले शुक्रबार हेमिल्टनगञ्ज क्षेत्रबाट एक साइकल सगुनको काठ उद्धार गर्न सफल भएको छ। बन विभागद्वारा प्राप्त जानकारी अनुसार हेमिल्टनगञ्ज रेञ्जका बनकर्मीहरूले गोप्य सूचनाको आधारमा पेट्रोलिङ गरिरहेको समय एउटा साइकलमा काठ लादेर आईरहेको व्यक्तिलाई पिछा गर्दा साइकल छोड़ेर उक्त व्यक्ति भाग्न सफल भएता साइकल सहित १० सीएफटी सगुनको काठ बनकर्मीहरूले जफत गरेको बताएका छन्।
अवैद्य काठ विरुद्ध बनकर्मीहरूको अभियान जारी रहने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement