संसद भवनको जनहितमा सही प्रयोग होस्: मायावती

Mayawati.jpg

लखनऊ: बहुजन समाज पार्टी (बसपा) की राष्ट्रीय अध्यक्ष एवं उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले नयाँ संसद भवनको उद्घाटनको निम्ति केन्द्र सरकारलाई शुभकामना दिएकी छन्। मायावतीले आइतवार ट्वीट गरी भनिन्, नयाँ संसद भवनको आज उद्घाटन गरिएकोमा केन्द्रलाई शुभकामना छ। यस नयाँ संसद भवनको बाबा साहेब डा. भीमराव अम्बेडकरको मानवतावादी सोंच तथा उनीद्वारा बनाइएको नयाँ पवित्र संविधानको स्वच्छ उद्देश्यको हिसाबले देश अनि जनहितमा सही एवं पूर्ण प्रयोग होस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement