बाघडुग्रा: बाघडुग्रा थाना पुलिसले सडक दुर्घटनाहरूमा रोक लगाउने उद्देश्य लिएर आज विशेष अभियान चलायो। आज बेगडुबी संलग्न त्रिहाना चियाकमान नजिक एमएम तराई रोडमा पुलिसले नाका चेकिङ अवधि रम-रक्सी पिएर वाहन चलाउनेहरूविरुद्ध कर्वाही शुरू गरेको छ। यस अवधि पुलिसले रम-रक्सी पिएर वाहन चलाएको आरोपमा मोठ ७ जनालाई पक्राउ गरेको छ। आज अभियान चलाएर बाइक, स्कुटी एवम् वाहनहरूलो रोकेर छानबीन गरे। यस अवधि नियमहरूको अवहेलना गर्नेहरूविरुद्ध कार्वाही पनि गरियो।