पुस्तकालयको जीर्णोद्धार अनि स्टुडियो स्थापनाको निम्ति शिलान्यास

IMG_20230525_163432.jpg

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मनोनीत सभासद विनिता खम्बु आज दार्जिलिङ जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बाको उपस्थितिमा १५ लाख रुपियाँको लागतमा पुस्तकालयको जीर्णोद्धार तथा पोडकास्ट स्टुडियोको स्थापनाको निम्ति शिलान्यास गरेकी छन्। यस शिलान्यास कार्यक्रम पुस्तकालय परिसरमा नै आयोजना गरिएको थियो भने यस अवसरमा जीटीए का मनोनित सभासद बिनिता खम्बु राई, दार्जिलिङ जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बा, दार्जिलिङ कार्यकारी एजेन्सीका उदय राई लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement