कोविड़ नेपाल: कोरोनाकाे १४ नयाँ मामिला, १४ जना भए निको

blog.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १४ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या १४ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ८५४ जनाको कोरोना परीक्षण गरेकोमा १४ जनामा संक्रमण पुष्टि छ।(३८४ जनाको आरटी-पीसीआर परीक्षणमा ९ जना अनि ४७० जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १४ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ५३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,३११ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,२३२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement