आईसीएसई र आईएसई परीक्षामा बून इङ्गलिस स्कूलको अब्बल परिणाम

ff548f9a-d707-4711-8da0-781a63cc79ab

कालचिनीः कालचिनी खण्डको हेमिल्टनगञ्जस्थित बुन इङ्गलिस स्कूलको आईसीएसई र आईएसई परीक्षाफल यो बर्ष २०२३ पनि राम्रो अनि सन्तोषजनक रहेको बून इङ्गलिस स्कूलको चेयरम्यान तथा निर्देशक पवनकुमार सिंह झाँ र प्रिन्सिपल ममता घिसिङले जनाएका छन्।


यस बर्षको आईसीएसई परीक्षाफलमा बून इङ्गलिस स्कूलको परीक्षार्थीहरू क्रमैले जीत गाईनले ९७ प्रतिशत, अनिमेष राय ९५ प्रतिशत एवम् रिती सरकार, सञ्जु छेत्री र देवाञ्जन सरकारले क्रमैले ९० प्रतिशत अङ्क हासिल गरेको र यसरी नै आईएसई परीक्षाफलमा सुधा थापाले ९२ प्रतिशत र सन्ध्या ठकुरीले ९० प्रतिशत ल्याएर स्कूलको नाम रोशन गरेको र स्कूलले बर्षेनी राम्रो परिणाम ल्याउन सफल भएको सो स्कूलका चेयरम्यान तथा निर्देशक पवनकुमार सिंह झाँ ले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement