हमराही फाउन्डेसनले रक्तदान शिविरको आयोजना

2fa0b3be-8c07-4db8-8e9e-6a5a858f4a56

सिलगढी: हमराही फाउन्डेसनद्वारा खाद्यान्न वितरण कार्यक्रम ५०० दिनसम्म निरन्तर चलाइएको छ। आइतबार ५ सय दिन पूरा भएको अवसरमा रक्तदान शिविर आयोजना गरिएको हो। साथै दैनिकजस्तै गरिबका लागि खानाको पनि व्यवस्था गरिएको छ। हामीराही फाउण्डेशनका संस्थापक कपिल गर्ग र ललन महतोले आगामी दिनमा पनि खाद्यान्न वितरणको कामलाई निरन्तरता दिने बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement