एसजेडीए अध्यक्षले क्षेत्रका विभिन्न समस्याको जानकारी लिए

677c80ff-ea17-4175-b8fd-c02b227ea175

सिलगढी: एसजेडीए अध्यक्ष सौरभ चक्रवर्तीले बिहीबार साँझ चम्पासरी बजारको भ्रमण गरे। मुख्यतया ४ लेन सडक निर्माणका कारण धेरै पसलहरूको पुनर्स्थापना आवश्यक छ। सोही विषयलाई लिएर एसजेडीए अध्यक्षले बजार समितिका सदस्यहरूसँग बैठक गरेका थिए। बिहीबार चम्पासरी बजारको भ्रमणमा सौरभ चक्रवर्तीका अलावा उपाध्यक्ष दिलीप दुग्गड, नगर पार्षद तथा सदस्य रामभजन महतो, परिमल मित्र लगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement