कोविड़ भारत: कोरोनाको १२,८९९ नयाँ मामिला, १५ जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid-3.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२,८९९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३२,९६,६९२ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ १५ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,८५५ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ८,५१८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२६,९९,३६३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६२℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा ७२,४७४ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,४६,३८७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८५,७८,४१,६६३ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १३,२४,५९१ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९६,१४,८८,८०७ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement