विम्बल्डनबाट हटिन् ओसाका

IMG-20220619-WA0089.jpg

१९ जूनः चारपल्टकी मेजर च्याम्पियन नाओमी ओसाकाले शनिवार खुट्टाको चोटले गर्दा प्रतिष्ठित विम्बल्डन टेनिस च्याम्पियनशीपबाट हट्ने फसेला गरिन्। यसरी उनी यस साल लगातार दोस्रो ग्राण्ड स्ल्याम टेनिस टुर्नामेण्ट खेल्नदेखि वञ्चित भइन्। पूर्व नम्बर एक खेलाड़ी जापानकी ओसाकाले ग्रास कोर्टमा खिचेको फोटो पोस्ट गर्दै ट्वीटरमा लेखकी छन्, मेरो खुट्टाको चोट अहिले पनि निको भएको छैन। यसैकारण आउँदो साल भेट हुनेछ।

About Author

Advertisement